निर्मला पन्तको न्यायका निम्ती धर्नाको चौंथो दिन के के भयो

काठमाण्डौ २८ कात्तिक । निर्मला पन्तको हत्यारा पत्ता लगाउन बाबुआमाको धर्ना चौंथो दिन पुरा भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि बसेको धर्नामा एक्यबद्धता जनाउन सर्वसाधारण नेपालगन्ज देखी पनि आएका धर्नामा संलग्न महिला अधिकारकर्मी लक्ष्मी मल्लले जानकारी दिईन ।

यसैगरी आज भिम दत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले आवश्यक कार्वाही अगाडि बढाएको जनाए । विद्यार्थी सर्वसाधारण लगायतले सहानुभुति प्रकट गरेका छन । हेर्नुहोस् तस्बिर:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv