अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ अवस्था बिग्रँदै

कंचनपुर २९ कात्तिक । निर्मला पन्तको हत्यारा सार्वजनिकको माग राख्दै बिगत ५ दिन देखी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेट अगाडी अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको स्वास्थ अवस्था बिग्रँदै गएको छ ।

बिहीवार धर्ना स्थलमा वहाँ को अवस्था कमजोर भएपछी अधिकारकर्मी हरुको अनुरोध म एक स्वास्थ्य टोली आई चेक जाँच गरेको जनाएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv