स्व.पदमरत्न तुलाधरको १३औं दिनको पुन्य तिथी

काठमाण्डौ ३० कात्तिक । स्व.पदमरत्न तुलाधरको १३औं दिनको पुन्य तिथीमा श्रद्धाञ्जली सभाको आयोज नागरिएको छ ।

शुक्रबार आयोजित श्रद्धान्जली कार्यक्रममा सरकारको तर्फ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख उपस्थी रहेको थियो । पोखरेलले मन्तब्यका क्रममा “तुलाधरले मानवअधिकार , लोकतन्त्र , जनजाति आन्दोलन लगायतमा पुर्याएको अतुलनीय योगदानलाई सरकार र नेपाली जनताले कहिले पनि नभुल्ने बताउनुभएको छ । उहाँले पुष्पलाल , गणेशमान पछि स्व.पदमरत्न तुलाधरलाई तेस्रो ब्यक्तित्वको रुपमा नेपाली जनताले सधैं सम्झिरहने बताउनुभयो । स्व.तुलाधरले नेपाली समाजलाई पुर्याउनु महत्त्वपूर्ण योगदानलाई सरकारले राष्ट्रिय सम्पत्तिका रुपमा पुजीकृत गर्नेछ र उहाँको आदर्शलाई नेपाली जनताले अनुसरण गर्ने कुरा बताउनुभयो । उक्त कार्यक्रममा सबै पार्टी नेताहरु , समाजसेवी , मानवअधिकारकर्मी ,लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम बसन्तपुरमा भएको थियो । तस्बिर श्रोत – प्रभात कटुवालको फेसबुक वालबाट



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv