न्याय नपाए पछी निर्मलाका बुवाले मानसिक सन्तुलन गुमाए ( भिडियो सहित )

काठमाडौँ,७ मङ्सीर । न्याय नपाए पछी निर्मलाका बुवाले मानसिक सन्तुलन गुमाएका छन । आज कान्चन्पुर मा अचानक सडकमा जथाभावी बोल्दै ‘छोरीको हत्यारा मुर्दाबाद’ भन्दै घर सडक र बजार वरपर हिंडेका थिए । उनलाई सम्भाल्न महिला अधिकारकर्मी परिवार जनलाई निकै हम्मेहम्मे परेको थियो । आफु संगै रहेका एक महिला अधिकारकर्मी माथि हातपात गरेका थिए । साथै सडकमा हिंड्ने अरु ब्यक्ती माथि पनि हात उठाएका थिए ।

निकै प्रयास पछी प्रहरीको सहयोगमा उनलाई धर्ना स्थलमा लगिएको थियो । निर्मलाको न्यायका निम्ती जिल्ला प्रशासन कार्यालय कान्चन्पुर अगाडि कार्तिक २५ गते देखी दबाव दिन पन्त परिवार र अधिकारकर्मीले धर्ना दिदै आएका छन । भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv