म त पिरिममा भन्दै नायिका प्रियंकाकाे छछल्कियाे जवानी

काठमाडौ, ११ मंसीर ।  चलचित्र ‘गरुड पुराण’ को पहिलो गीत सार्बजनिक गरिएको छ। ‘म त पिरिममा…’ बोलको गीत यु ट्युबमा सार्बजनिक गरिएको हो । आगामी ४ माघ बाट प्रदर्शन हुने चलचित्रलाई सुवास कोईरालाले निर्देशन गरेका हुन् ।

सार्बजनिक गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ । गीतलाई दिनेश राउतले लेखेका हुन् । कोशिस र मनिषा पोखरेलको स्वरमा रहेको गीतमा निश्चल बस्नेतले अभिनय गरेका छन् । उनी पछिल्लो समय गीतमा मोडलका रुपमा छाउन थालेका छन् । गीतको भिडियोमा मा निश्चलसँगै कर्मा शाक्य, गरुड पुराणकी नवोदित अभिनेत्री प्रियंका सिंह ठकुरी र मोडल अञ्जली योञ्जनको नृत्य रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv