‘छैठौं राष्ट्रिय रापती म्युजिक अवार्ड– २०७४’सम्पन्न,सारीकाले हात पारिन बर्षको सर्बोत्कृष्ट नव गायिका उपाधी

काठ्माण्डौं ,२ बैशाख । रापती समाज काठमाडौंले वितरण गरेको यस बर्षको सर्बोत्कृष्ट नब गायिकाको अवार्ड सारिका घिमिरेले पाउन सफल भएकी छिन् ।

उनको पहिलो एल्वम ‘मोहनी’मा रहेको गीत ‘के देखेर माया लायौ‘’बाट सर्बोत्कृट नब गायिकाको अवार्ड चुम्न सफल भएकी हुन । दर्जनौ चलचित्रबाट नायिकाका रुपमा नेपाली फिल्म क्षेत्रमा स्थापित घिमिरे गायिकाका रुपमा पनि चर्चा कामाउँन थालेकी हुन ।

हरेक वर्ष झैं यस वर्ष पनि म्युजिक अवार्डका लागि विभिन्न विधाहरुमा अवार्ड वितरण गरेको छ । समाजले ‘छैठौं राष्ट्रिय रापती म्युजिक अवार्ड– २०७४’का लागि विभिन्न ३७ विधामा ४२ जनालाई अवार्ड वितरण गरेको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv