“अचेल टिकटक चल्या छ” -काली प्रसाद बास्कोटा संगीतकार (भिडियाे सहित )

काठमाण्डौ, २४ मङ्सीर । नेपाली चलचित्रमा आजकाल लोक शैलीका गीत हिट हुन थालेका छन । एक पछी अर्को गीतमा ठेट शब्द र संगीत लाई समीश्रण गरी आउने गीत बारे चर्चित संगीतकार काली प्रसाद बास्कोटाले छोटो प्रतीकृया दिदै नियात्रा टिमलाई भने “चलचित्रको सानो मार्केटको कारण निर्माण पक्षले रिश्क लिन नचाहेको हो कि ।” बाँकी अंश भिडियोमा हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv