रविना बादीले भनिन् ‘मलाई लैजानेले केही पनि दाइजो पाइउँदैन’ (भिडियो हेर्नुस्)

काठमाडौं, २६ मंसिर । रविना बादिको श्वरमा रहेको पानी पर्यो दर्केर गीतले छोटो समयमा निकै नै सकारात्मक प्रतिकृया पाइरहेको छ । पति श्यामलाल वलीसंगको तितो सम्बन्ध, विरामी छोराको उपचारका लागि आफ्नो मृगौला बेचेर गरेको संघर्षका कारण सामाजिक सञ्जालमा भाइरल भइरहकी रविना एक सफल गायीका पनि हुन् ।

उनी श्यामलाल संगको सम्बन्धका कारण चर्चामा आउनु अघि पनि गीत गाउँथिन् । तर उनको ब्यक्तिगत सम्बन्ध र उनले जिवनमा गरेको संघर्षको कथा पस्केर सामाजिक सञ्जाल र युट्युव च्यानलहरुले निर्क चर्चा गरेपछि उनी भाइरल भएकी थिइन् ।
उनी रविनाले पानी पर्यो दर्केर भन्ने शब्द रहेको गीतमा श्वर दिएकी छन् । उनलाई राजेश खातीले श्वरमा साथ थिएका छन् ।
चर्चीत मोडल करिश्मा ढकालले अभिनय गरेको यो गीतमा उनलाई राजेश खाती, कबिता कार्की र अर्जुन खातीले साथ दिएका छन् । जितु तामाङ्गले सम्पादन गरेको गीत ड्रिम रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो । शिशिर बुढाथोकी र मन बहादुर तसशंकरले निर्देशन गरेका छन् । संगीत र लय पनि राजेश खातीकै रहेको छ । हाइलाइट नेपालवाट सार्वजनिक गरिएको यो गीतवाट रविनाले निकै आशा गरेको बताएकी छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv