भ्वाइस अफ नेपालका लागि कतार गएकी मोडेल रश्मी तामाङले आफ्नो प्रस्तुती दिन नपाए पछी गुनासो

काठमाण्डौं २९ मङ्सीर । भ्वाइस अफ नेपालका लागि कतार गएकी मोडेल रश्मी तामाङले आफ्नो प्रस्तुती दिन नपाए पछी गुनासो गरेकी छिन । नियात्रा टिभी सँगको कुराकानीमा उनले भनिन ” एउटा सानो मैले लेखेको स्ट्याटसबाट कसरी भाईरल भयो यो कुरालाई, यसमा कसैको गल्ती छैन । ” बताईन आफ्ना दर्शकमाझ प्रस्तुती दिन नपाउँदा खल्लो लागेको सुनाइन । बाँकी भिडियोमा:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv