लोकगीत र लोकदोहरी भनेको आमा हुन – केदार घिमिरे (माग्ने बुढा)

काठमाण्डौ १ पुष । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले लोकगीत र लोकदोहरी भनेको आमा हुन भनेका छन । शनिबार प्रज्ञा प्रतिष्ठानमा
आयोजित ‘छैटौं पृथ्वी राष्ट्रिय लोकदोहरी अवार्ड २०७५ ‘ कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । बिदेशी संगीत भनेको ‘ममी’भने जस्तै हो आमा अली काली छिन तर पनि नयाँ पुस्ताले यती धेरै माया गरेको देख्दा निकै उत्साहित र भाबुक भनेको भने ।बाँकी भिडियोमा :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv