‘यो देशको प्रधानमन्त्री देखी राष्ट्रपति सम्म बन्न सक्ने आँट छ’ – रुक्मणी अधिकारी (उपाध्यक्ष, होचा पुड्का संघ )

काठमाण्डौं ७ पुष । जनताले साथ दिए यो देशको प्रधानमन्त्री देखी राष्ट्रपति सम्म बन्न सक्ने आँट भएको होचा पुड्का संघ कि उपाध्यक्ष रुक्मणी अधिकारीले बताएकी छिन । नियात्रा टिभी सँग को अन्तर्वाताको क्रममा उनले उकत कुरा बताएकी हुन ।

नेपालमा होचा पुड्का लाई हाँसो को पात्र बनाइन्छ तर तिनिहरुमा पनि सोच्न र काम गर्न सक्ने क्षमता छ भन्ने कुरा नबुझ्दा ओझेलमा परेको बताईन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv