कालिकोटका चर्चित देउडा गायक पाण्डव कुमार रत्नपार्कमा यस्तो अवस्थामा भेटिए ( भिडियो सहित )

काठमाण्डौं ९ पुष । मध्य तथा सुदुर पश्चिममा देउडा गायकका रुपमा चिरपरिचित नाम हो  “पाण्डव कुमार बिष्ट”। माओवादी द्वन्दकाल होस या बिभिन्न महोत्सवमा उनका गीत नगुन्जेका र नसुनेका दर्शक तथा श्रोताहरु सो क्षेत्रमा बिरलै पाईन्छन ।

कालिकोट जिल्ला नहरिनाथ गाउँपालिका वडा नं ८ का ३१ बर्षिय बिष्टका “सालुपात मालु पात” “बचपनको मुले छोरो” लगायत उनका थुप्रै गिती एल्बम बजारमा आई सकेका छन । हाल मेरुडण्डको समस्याका कारण मन र स्वरका धनी भएपनी आर्थिक अभावले उपचार गर्न नपाई थलिएका छन,उपचारका लागी काठमाण्डौमा भौंतारी रहेका छन । सहयोग गर्न चाहने उदार मनले निम्न नम्बरमा फोन गरेर साथ दिनुहोला धन्यवाद । 9848115572, 9843239904 Pandab bist – 9840649818 । आउनुहोस् यसै बिषयमा वहाँ सँग गरिएको कुराकानीको यो अंश हेरौं :-

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv