फाटेको मन भन्दै बखत भेटिए यस्तो अवस्थामा

काठमाण्डौं, २० पौष । गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘फाटेको मन’ बोलको गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ ।

भिडियोलाइ टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत विस्टलाइ फिचर्ड गरिएको छ ।

केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत विस्ट भिडियोमा पागल प्रेमी बनेका छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाइ सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv