संगिता र अस्मिताले बिद्यालय पढाउने अभिभावक पाए पछी फुरुङ ।

काठमाण्डौ ७ बैशाख । रक्षा मन्त्री ईस्वर पोखरेल र अर्थ मन्त्री युवराज खतिवडा ले दुई बालिकालाई बिद्यालय भर्ना गराएका छन अभिभावक्त्व ग्रहण गरेका छन । काभ्रे स्थायी घर भई हाल कपन बस्ने संगिता चौलागाईंलाई रक्षा मन्त्री ईस्वर पोखरेल र स्याङ्जा घर भई हाल चाबहिल भने अस्मिता धमेललाई अर्थ मन्त्री युवराज खतिवडाले काठमाण्डौको श्री धुम्र बाराह माद्यामिक बिद्यालय धुम्बाराहिमा भर्ना गराएका हुन । ती बालिकाहरुलाई मन्त्री द्वय ले पुस्तक र पोशाक पनि बितरण गरे ।

आउँदो दुई वर्षमा नेपालले निरक्षरता अन्त्य गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यमा पुग्न यतिखेर देशभरि नै विद्यार्थी भर्ना अभियान जारी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv