राष्ट्रिय एकता दिवस गोर्खामा भब्यताका साथ सम्पन्न

गोर्खा, २८ पौष । राष्ट्रिय एकता दिवस गोर्खामा भब्यताका साथ मनाइएको छ । ठकुरी सहयोग संजाल र नागरिक समाज गोर्खाको आयोजनामा शुक्रबार गोर्खामा भब्यताका साथ मनाईएको हो ।

बिभिन्न संघ संस्थाको र्‍याली र झाँकी सहित नगरपरिक्रमा गरी गोर्खा संग्राहलयमा अवस्थिक पृथ्वीनारायण शाह को सालीकमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।


उक्त कार्यक्रममा प्रमुख अतिथी गोर्खा नगरपालिका प्रमुख राजन राज पन्त , बिशिष्ठ अतिथी पुर्व मन्त्री मोदनाथ प्रश्रित, डा. सुर्य राज आचार्य , पत्रकार महासंघ गोर्खाका अध्यक्ष लगायत ठकुरी सहयोग संजाल का सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv