सोनु कुमारले ल्याए ‘हाम्रै भाग्य’ भिडियो सहित

काठमाडौ,२९ पौष । गायक उमेश शिवाकोटीले ‘हाम्रै भाग्य’ बोलको गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । सम्झना लामाको शब्द रहेको छ भने म्युजिक एरेन्जर पुरुषोत्तम न्यौपानेको छ । जेशिका इन्टरटेन्टमेन्टको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अमृत खड्का र यसोदा खड्काले अभिनय गरेका छन् । अहिलेका चर्चित क्यामेरामेन जनकराज अधिकारीको छायाकन रहेको छ ।

म्युजिक भिडियोलाई सोनु कुमारले निर्देशन गरेका छन् । जेशिका इन्टरटेन्टमेन्ट प्रालीले बजार व्यवस्थापन गरेको छ । पछिल्लो समय जेशिका इन्टरटेन्टमेन्ट प्रालीले म्युजिक भिडियो व्यापकरुपमा बजारमा ल्याइरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv