यसकारण गायक राजनको जलपरी सँग बस्यो मायाप्रिती (भिडियो)

काठमाण्डौ,६ बैशाख । गायक राजन तिमिल्सिनाको रोमान्टिक गीत ‘खाली खाली’को भिडियो सार्वजनिक भएको छ । तिमिल्सिनाले आफ्नै यूट्युब च्यानल मार्फत इन्टरनेट दुनियामा गीत रिलीज गरेका हुन् ।

राजनको आफ्नै संगीतमा गीतमा राजनको साथमा बेपिका बस्नेतको स्वर रहेको छ । गीतलाई यमन सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाईएको छ ।

भिडियोमा मिलन शंकर र कृपा राजभण्डारीको अभिनय छ । यसै गीतबाट मोडल राजभण्डारीले अभिनयमा डेब्यू गरेकी हुन् । गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका छन् । शिलन लम्शाल भिडियोका सम्पादक हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv