गायक छवि गुरुङको “गैरी गाउँमा रोधिको घर छ” बजारमा


काठमाडौं, ४ माघ । गायक छवि गुरुङको नयाँ गीत “गैरी गाउँमा रोधिको घर छ” भर्खरै मात्र बजारमा आएको छ । यस गीतमा छवि गुरुङ र मुना थापा मगरको स्वर रहेको छ ।

सरोज बिरहीको शब्द रहेको सो गीतमा छवि गुरुङ कै सङ्गीत रहेको छ । शंकर बिसिको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, रोशन धितालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा शंकर बिसी र रिना थापा मगरको अभिनय हेर्न पाईन्छ । कस्तो छ त गीत हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नु होला ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv