मन्त्री परिषदको निर्णय बिरुद्ध शंकर देवका बिद्यार्थी आन्दोलित

काठमान्डौ ६ माघ । शंकर देव क्याम्पसका विद्यार्थीले पुतलिसडकमा जाम गरेर आन्दोलन गरेका छन । क्याम्पसले प्रयोग गर्दै आएको जमल स्थित एक भवनलाई सरकारले प्रयोजन गर्न नदिने भए पछी विद्यार्थीहरु आन्दोलित भएका हुन ।

२०७२ को महाभुकम्प पछी शंकर देव क्याम्पसको एउटा भवन पढ्नै नसक्ने अवस्था भए पछी जमलमा रहेकाे त्रिभुवन विश्व बिद्यालयकाे भवनलाइ त्रिवि सँग समुन्वयन गरी सो भवनमा ३ वटा कक्षा संचालन गर्दै आएको तर आज मन्त्री परिषदले पुस्तकालयको नाममा नामसारी गरी उक्त पुस्तकालयले कुनै ब्यापारीक समुहलाई दिएको बिरोधमा आन्दोलनमा उत्रिएको एक विद्यार्थीले बताए । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv