राजा देखी गणतन्त्र सम्मले राष्ट्रिय झन्डा नचिनेको भन्दै मेची महाकाली पैदल यात्रा गरेको लक्ष्मी नारायण सिल्पकारका अनुभव यस्ताे

काठमाण्डौं,९ माघ । राजा देखी गणतन्त्र सम्मले राष्ट्रिय झन्डा नचिनेको भन्दै मेची महाकाली पैदल यात्रा गरेको लक्ष्मी नारायण सिल्पकारले बताए ।
नियात्रा टिभी लाई अन्तर्वाता दिदैं उनले उक्त कुरा बताएका हुन । चन्द्र सुर्य अन्कित राष्ट्रको पहिचान बोकेको नेपाली झन्डा अहिलेका युवा र जनप्रतिनिधीहरुलाई चिनाउन जरुरी छ भनेका छन । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv