चर्चित गायक एबम संगीतकार काली प्रसाद बास्कोटाले अमेरिकाकाे डल्लास,तताउने

काठमान्डौ, १३ माघ । चर्चित गायक एबम संगीतकार काली प्रसाद बास्कोटाले अमेरिकाकाे डल्लास टेक्सासमा लाइभ कन्सर्ट गर्ने भएका छन ।

सुबी इन्टरटेनमेन्टको आयोजनामा भ्यालेन्टाइन दिवसको अवसर पारेर आउँदो १६ फेब्रुअरीका दिन फेन्जनी हुक्का लन्ज, वालनट हिल, इरभिङ्ग, डल्लास टेक्सासमा डिजे सुर्य को साथ बाँस्कोटाको प्रस्तुती रहने आयोजकले जनाए ।


अग्रिम बुुुकिङ १५ डलर राखिएको छ भने सोही दिन प्रवेेेश शुल्क २० डलरको रहनेे उक्त कन्सर्टमा, भिआइपी ३० डलर, भिभिआइपी १०० डलर टिकट शुल्क तोकिएको छ ।
संगितकार बाँस्कोटाले आफ्ना चर्चित नयाँ पुराना गित गाउनेछन । यति बेला बाँस्कोटा अमेरिकाको बिभिन्न सिटीमा कार्यक्रम गर्दैछन ।

कन्सर्टलाई डि एन्ड डि मुभी र बब इन्टर्टैन्मेन्ट ले साथ दिदै छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv