हट मोडेल ‘स्भेता बिल्यालोभा’ को बिकनी तस्बिर इन्टरनेटमा भाईरल

रुस,फागुन १ । रशियन इंटरनेट सेंसेशन र मोडेल स्भेता बिल्यालोभा को बिकनी तस्बिर इन्टरनेटमा भाईरल बनेको छ । उनले आफ्नो तस्बिर Instagram मा पोस्ट गरे पछी उनका सबै तस्बिर भाईरल बनेका छन ।

भिडियो शेयरिङ्ग प्ल्याट्फर्म vine बाट आफ्नो फ्यान फलोइङ बढाएर कारीयरको शुरुवात गरेकी स्भेताले इस्न्टाग्राममा ६.२ मिलियन फलोवर्स बनाएकी छिन । हेर्नुहोस् १० तस्बिर मा उनको हट अवतार । तस्बिर श्रोत Sveta Bilyalova को Instagram बाट



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv