‘सुप्रिया’ को प्रेममा ‘बिकास’ जारी तिर्न तयार

काठमाण्डौ,फागुन ७ । गायक हसन राई र गायिका मेलिना राई को आवाजमा रहेको “के साह्रै राम्री” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सोमबार काठमान्डौंको रेड डाइमण्ड रेस्ट्रोरेन्टमा आयोजित एक कार्यक्रममा पत्रकार माझ उक्त गीतको भिडियो प्रदर्शन गर्दै सार्वजनिक गरिएको हो ।

बचन राई को शब्दमा रोशन राई ले संगीत भरेका छन भने फरेण्द्र राई ले एरेन्ज गरेका हुन । रेस्क्यु कृयशन ले निर्माण गरेको गीतको भिडियोमा संचारकर्मी द्वय बिकास र सुप्रिया ले अभिनय गरेका छन । समन अधिकारीको निर्देशन,बिकास के सी को सम्पादन र टन्क केसी ले छायान्कन गरेका हुन ।
पुर्वेली भाकामा सजिएको उक्त भिडियोमा लाहुरेले गाउँले केटीलाई मन पराउने र गाउले केटीले जारी तिर्ने पैसा छ छैन भनेर सोधिएको गीत को शैली लाई उत्कृष्ट ढंग ले प्रस्तुत गरिएको छ । भिडियो हेर्न तल को लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv