नाजिर हुसेनको चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक

काठमाण्डौं, फागुन ९ । चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाण्डौंको क्यु एस सिनेमा घरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । अपिल बिष्ट द्वारा निर्देशित चलचित्रमा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी छ भने यसका कार्यकारी निर्माता निरज सिंह बिष्ट हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायांकन, बसन्त सापकोटा, संगीत सापकोटा, हर्कुलस बस्नेतको संगीत छ । हेर्नुहोस् भिडियो:-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv