क्रिशल र सेड्रिना को ‘ओढेर गुंघट’ को बोलको म्युजिक भिडियो यूट्युबमा भाईरल

काठमाडौं,फागुन १० । नेपाल आईडलको ८औं स्थान सम्म पर्न सफल क्रिशल कडेलको स्वरमा सजिएको “ओढेर घुंघट ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा क्रिशल कडेल र सेड्रिना शर्माको उत्कृष्ट अभिनय देख्न पाईन्छ । न्रिपेश उप्रेती को शब्दमा संगीतकार अर्जुन पोखरेलले उत्कृष्ट संगीत भरेका छन भने, गोपाल रसाइलीको संगीत संयोजन पनि त्यतिकै उत्कृष्ट छ ।

https://www.youtube.com/watch?v=mLW9kVz5MQo

निर्देशक दिपक आचार्यले फरक शैलीमा प्रस्तुती दिएका छन भने डिओपी अर्जुन तिवारी , सिनेमाटोग्राफर अर्जुन थापा, कोरियोग्राफर र ड्रेस डीजाइन तेन्जु योन्जन,कलरिङ्ग तथा सम्पादन चन्दन दत्ता ले गरेका हुन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv