मृगौला पीडित समिर तमाङ को “मेरो भगवान” बोलको भिडियो सार्वजनिक

काठमाण्डौं, फागुन १२ । मृगौला पीडित समिर तमाङ को “जन्मिएपछी बाँचुन्जेल सम्म ” बोलको भिडियो ७४ लाख भ्युज पाएको खुशीयाली र “मेरो भगवान” बोलको नयाँ भिडियो सार्वजनिक तथा एल्बम बिमोचन भएको छ । शनिबार काठमाण्डौंमा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले एक समारोह बिच बिमोचन गर्नु भयो ।

गीतकार फुर्व घलेले स्वागत मन्तब्य प्रकट गर्दै नेपाली साँगितिक आकाशमा तमाङको गीत एउटा कोशे ढुङ्गा साबित हुने भन्नु भयो । सो कार्यक्रममा नेपाल पर्यटन बोर्ड संचालक समितिका पुर्व सदस्य ,स्टार म्युजिक सेन्टरका संचालक, समिर तमाङ का बुवा, शुभचिन्तक र पत्रकारको उपस्थिती रहेको थियो ।

https://www.youtube.com/watch?v=SmsxTDMWpts

फुर्व घलेको शब्दमा लक्षु प्रकाश मल्लले संगीत दिएका छन । भिडियोलाई स्टार म्युजिक सेन्टर ले बजारमा ल्याएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv