तपाईंको आजको राशिफल


वि.सं. २०७५ साल फागुन २१ गते । मंगलबार । इश्वी सन् २०१९ मार्च ५ तारिख ।


मेष राशि – दिनभरि आनन्दित रहनको लागि मानसिक कष्ट र तनाव बाट जोगिनुहोस् ।


वृष राशि – आफ्नो स्वास्थ्यको विषय लिएर चिन्ता नलिनुहोस्, यसले तपाईंको रोग झन बढ्न सक्छ ।


मिथुन राशि- धेरै चिन्ता र तनावले रक्तचाप बढ्न सक्छ ख्याल राख्नुहोला ।


कर्कट राशि – आज प्रेमको परमानन्दमा तपाईंको सपना र वास्तविकताको मिश्रण हुनेछ।


सिंह राशि- तपाईंले आफ्नो विचार राम्ररी प्रस्तुत गर्नुभयो र काममा आफ्नो सङ्कल्प र उत्साह देखाउनु भयो भने – तपाईंलाई फाइदा हुने सम्भावना छ ।


कन्या राशि- आध्यात्मिक जीवनको लागि जरूरी भएको तपाईंको मानसिक स्वास्थ्य कायम राख्नुहोस् ।


तुला राशि- आज तपाईंले चाहेका कुराहरू नहुने दिन हो। आफ्नो जीवनसाथीले तपाईंलाई सबैभन्दा खुशी व्यक्ति बनाउन आज धेरै प्रयास गर्नेछन् ।


वृश्चिक राशि- यदि तपाईंले लामो समयदेखि काममा कसैसँग कुरा गर्ने प्रयास गर्नु भएको छ भने, आज तपाईं भाग्यशाली हुन सक्नु हुनेछ ।


धनु राशि- व्यवसायीको लागि राम्रो दिन। व्यापारको उद्देश्य लिएर अचानक गरिएको यात्राले सकारात्मक परिणाम ल्याउन सक्छ ।


मकर राशि- राम्रो स्वास्थ्यको कारण तपाईं खेल प्रतियोगितामा भाग लिन सक्षम हुनुहुनेछ ।


कुम्भ राशि- मित्रहरूले सहयोग गर्नेछन् र तपाईंलाई खुसी राख्नेछन् । तपाईंको अव्यावहारिक योजनाले धनको कमी गराउनेछ ।


मीन राशि- बाहिरी गतिविधिहरूले तपाईंलाई लाभ दिनेछन्। तपाईं बैदेशिक जागिरको लागि आवेदन गर्ने विचार गर्दै हुनुहुन्छ भने -आज राम्रो दिन जस्तो देखिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv