प्रधानमन्त्री ओली को जन्म कुन्डलीमा के छ ? यसो भन्छन ज्योतिषी पन्डित

काठमाण्डौं,फागुन २२ । यती बेला प्रधानमन्त्री के पी शर्मा ओली नियमित चेक जाँचका लागि मनमोहन कार्डियोथेरासिक भास्कुरल तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा भर्ना हुनु भएको छ ।

डाक्टरहरुले वहाँको उपचारमा जे जस्तो बिधी अपनाएता पनि धार्मिक तथा ज्योतिष शास्त्रका पण्डितहरुको भनाइ के छ ? वहाँको जन्म कुण्डलीले अहिलेको अवस्थालाई कसरी देखाएको छ । यसै बिषयमा हामीले ज्योतिषी पंडित सोम प्रसाद नेपाल सँग गरिएको कुराकानीलाई आज प्रस्तुत गरेका छौं । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv