बसुन्धरामा विस्फोट पछि आगलागी (भिडियो सहित )

काठमाण्डौ,फागुन २४ । काठमान्डौको बसुन्धारा स्थित ३ तले घरमा बम बिस्फोट भएको छ । शुक्रबार बेलुकी ७:४३ बजे बम बिस्फोट पछी आगलागी भएको प्रत्यक्षदर्शीले बताए ।

वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरको पार्किङमा रहेको कार विस्फोट पछी आगलागी भएको हो । घटनामा गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका छन् । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv