सिके रावत सम्झौता पश्चिमाले रचेको नाटक :अर्जुन ज्ञवाली (भिडियो सहित )

काठमाण्डौं,फागुन २५ । सिके रावत सँगको सम्झौता एउटा नाटक मन्चन भएको राजनीतिक बिष्लेशक अर्जुन ज्ञवालीले बताएका छन । शुक्रबार नियात्रा टिभी सँग गरिएको अन्तर्वातामा उनले उक्त कुरा बताएका हुन ।
नेपाल सरकार र सि के रावत समुह सँगको ११ बुँदे सहमती पत्रमा सम्झौता गर्दै एक बिशेष कार्यक्रमको आयोजना गरी सहमती पत्रमा हस्ताक्षर भएको थियो । सोही बिषयमा केन्द्रित रहेर नियात्रा टिभीले ज्ञवाली सँग लिएको अन्तर्वाता हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv