कलन्की सडकको स्युचाटार पुलमुनी एक युवकको शव फेला ( भिडियो सहित )

काठमाण्डौ,चैत १९ । काठमाण्डौंको कलन्की पुलमुनी एक युवकको शव फेला परेको छ । चक्रपथ कलन्की सडकको स्युचाटार पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको छ ।

फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालकलले फोहोरले छोपेको अवस्थामा शव देखेपछि हल्लाखल्ला भएको थियो । त्यसलगत्तै पुगेको प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।
युवकको पेट क्षतविक्षत हुनेगरी काटिएको र घाटी तथा कम्बरमासमेत धारिलो हतियार प्रहार गरेको भए पनि मुख प्रष्ट देखिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv