गायक शंकर लाल श्रेष्ठ को “माया त लाउने हो ” गीतको भिडियो सार्वजनिक

काठमाण्डौं, चैत २४ । गायक शंकर लाल श्रेष्ठ को “माया त लाउने” गीतको भिडियो सार्वजनिक भएको छ । आईतवार बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले उक्त गीतको भिडियो बिमोचन गर्नु भएको हो ।

कार्यक्रमा बरिष्ठ नायक रबिन्द्र खड्का,कृष्ण मल्ल ले निर्माण टिम लाई बधाई तथा शुभकामना दिए । नायिका मरिस्का पोखरेलले आफुले सनै हुँदा देखेको कलाकार नायक दिलिप सँग अभिनय गर्न पाउँदा धेरै खुशी लागेको बताईन ।

सेलिब्रेटी नेपालबाट निर्माण तथा युट्युब मार्फत सार्वजनिक भएको भिडियोमा नायक दिलिप रायमाझी र नायिका मरिस्का पोखरेलको अभिनय रहेको छ ।
त्यस्तै शब्द संगीत दयाराम दाहाल, सम्पादनमा कौशल शर्मा, निर्देशन तथा कोरियोग्राफर लिग्यास भट्टराई, क्यामेरा ड्रोन राम कुमार के सी को रहेको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv