ठकुरीहरुको कुम्भ मेला हेटौंडामा सम्पन्न (फोटो फिचर )

काठमाण्डौं ,बैशाख २ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले “पुर्खाले गरेको ईतिहास बोकेर हुँदैन समय अनुसार सबै ठकुरी एक हुँदै परीवर्तन हुनु जरुरी छ बताएका छन । शनिबार मकवानपुरको हेटौंडामा ठकुरी सहयोग संजालले आयोजना गरेको छैठौं वार्षिक भेलालाई सम्बोधन गर्दै बताएका हुन ।

भेलामा बरिष्ठ समाजसेवी तथा नेपाल एथ्लेस्टिक संघका अध्यक्ष राजिब शाह ठकुरी सहयोग सन्जालका अध्यक्ष अजय मल्ल ठकुरी, मकवानपुर शाखाका अध्यक्ष राधा ठकुरी लगायत बिभिन्न जिल्लाबाट आएका ठकुरीहरुले आ-आफ्नो शुभकामना मन्तब्य दिएका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv