गायिका मिरा गोर्खालीको देउरालीमा सल्लोमा महेन्द्र गौतम र अञ्जली अधिकारीको रोमान्स । (भिडियो सहित)

काठमाण्डौ,बैशाख १२ । गोर्खा चौतारी म्युजिक प्रा.लि.को प्रस्तुतीमा चर्चित गायिका मिरा गोर्खालीको नयाँ सांगीतीक कोसेली ”देउरालीमा सल्लो” को भिडियो सार्वजनिक भएको छ । रबिन लामीछाने र मिरा गोर्खालीको स्वर रहेको गीतमा रबिन लामीछाने कै शब्द र संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा स्मृती तिमिल्सिना गुरु आमाको निर्देशन,सुरेश श्रेष्ठको छायांकन र प्रकाश धमालाको सम्पादन रहेको छ भने महेन्द्र गौतम र अन्जली अधिकारीको अभिनय हेर्न पाईन्छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv