‘वीर बिक्रम २’ को ट्रेलर सार्वजनिक

काठमाण्डौ,बैशाख १२ । नेपाली चलचित्र ‘वीर बिक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । जेठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा पल शाह,नाजिर हुसेन र बर्षा शिवाकोटी प्रमुख भूमिका रहेको छ । यसै गरी चलचित्रमा बुद्धी तमाङ,देश भक्त खनाल, बिनिशा भण्डारी , बिनोद सुबेदी खत्री, सुर्न्यास खड्का,मनिषा लिम्बु,सौरभ शाह आदी रहेका छन ।

संगीत रंजित गजमेर, तारा प्रकाश लिम्बु, राजन राज सिवाकोटी, गीतकार कुशुम गजमेर, तुलशी घिमिरे,नरेश भट्टराई,गोपी दाहाल रहेको छ ।
प्रदिप भारद्वाजको कथा मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv