सलमान खानको हिन्दी चलचित्र कप सिरिज ‘दबाङ-३’ को रिलिज डेट कहिले ?

मुम्बई ,बैशाख १४ ।भारतिय चलचित्रमा प्रहरीको भूमिकामा चर्चित हुँदै आएका नायक सलमान खान को आगामी चलचित्र दबाङ ३ को रिलिज डेट सार्वजनिक गरेका छन ।

तथापी चलचित्र अहिले निर्माणको क्रममा छ । उक्त कुरा खान ले आफ्नो टुइटर मार्फत सार्वजनिक गरेका हुन । चुलबुल पाण्डे इज ब्याक लेखेर प्रहरीको पोसाकमा चुलबुल पाण्डेको नेम ट्याग भएको प्रहरीको वर्दी तर अनुहार नराखिएको फोटो उपलोड गरेका छन । उनले चलचित्र २० तारिख २०१९ मा आउने जनाएका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv