गृहमन्त्रालयको पत्र जलाउने क्रममा नयाँबानेश्वरमा प्रहरी र प्रदर्शनकारी बिच झडप ( भिडियो सहित )

काठमाण्डौं, बैशाख १६ । तराईमा भारतीयलाई नागरिकता बाँड्न दिने गृहमन्त्रालयको आदेशको बिरोधमा आज बुद्धिजिवी बर्गले जुलुस निकालेका छन । माइती घर मण्डलाबाट सुरु भई नयाँ बानेश्वर पुगेर जुलुस सभामा परीणत भएको थियो । हेर्नुहोस् भिडियो :-

गृहमन्त्रालयको पत्र जलाउने क्रममा केही बेर झडप भएको थियो । झडपमा प्रहरी र जुलुसमा सहभागी भएकाहरु सामान्य घाइते भएका छन ।


बिरोध सभा ‘नागरिकता बिधेक बिरुद्ध संघर्ष समितीले आयोजना गरेको थियो । साध्य बहादुर भण्डारी, नेकपा मालेका महासचिव सिपी मैनाली, संयुक्त जनमोर्चाका अध्यक्ष चित्र बहादुर के सी लगायतको अगुवाइमा भएको उक्त कार्यक्रम १ घण्टा चलेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv