टोर्नाडो प्रभावित क्षेत्रमा लत्ताकपडा लिएर पुगिन शारदा (भिडियो सहित)

काठ्माण्डौ,बैशाख २१ । गत चैत १७ गते बारा जिल्लाको पुरैनिया कलैयामा आएको बिनाशकारी टोर्नाडोले क्षति बनाएको परिवारका विद्यार्थी बालबालिकाहरुलाई भ्रष्टाचार बिरोधि अभियानकर्ता शारदाले स्कुल ड्रेस बितरण गरेकी छिन ।

बारा जिल्लाको फेटागाउँपालिका वडा नम्बर ६ मा इजरायलबाट रबिन बुढाथोकीको टिमले पठाएको ५०,००० रुपैयाको कपडा खरिद गरि स्कुलमा कपडा बितरण गरिएको हो । बितरण गर्दै शारदालेे भनिन “अरु दिनको भन्दा आज विद्यार्थीको संख्या करिब दुई सय पुगेको थियोे । भर्ना गराउन आउने जाने बढिरहेका देखिन्थे । पूर्णरुपमा क्षति भएका घरका विद्यार्थीलाई मात्र बितरण गर्ने निर्णय भएकोले सोही अनुसार बितरण गरिएको शारदाले जनाइन । साना ६ वर्ष देखी १५ वर्षको उमेर सम्म उमेरका ५८ जना बालबालिकाले स्कुल पोशाक पाए ।

रकम पठाउनेहरुको नामावली

१. रबिन बुढाथोकी १०१

२. काशीराम आले १०१

३. सुरेन कुमार लामा १००

४. कुमारी तामाङ २००

५. जित चेम्जोङ १०१

६. साप्दोमा तामाङ ५०

७. उर्जन राई ५५

८. सुनिता सुनुवार ५५

९. नयन सापकोटा ५५

१०. विशाल ज्ञवाली ५१

१२. भरत पोख्रेल १०१

१३. सूर्य थापा ५५

१३.कल्पना शर्मा ५०

१४. चेतना राई ५५

१५. गंगा सापकोटा ५१

१६. सुनीता भट्टराई ५१

१७. चिरञ्जीवी आले मगर ५०

१८. अञ्जु तामाङ ५५

१९. गणेश गिरी ५१

२०. अनिता अधिकारी ५०

२१. निशा मोक्तान ५०

२२. जानुका कार्की ५५

२३. अनु लामीछाने ५५

२४. करुणा राई ५५



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv