बलीवूड स्टार करिश्मा कपूर काठमाण्डौंमा, फोटो फिचर

काठमाडौं, २४ वैशाख । भारतीय नायिका करिश्मा कपुर सोमवार नेपाल आएकी छन् । उनी केही घन्टाका लागि काठमाडौं आइपुगेकी थिइन् । करिब ९ बजे नेपाल आइपुगेकी उनले केही घण्टा काठमाडौंको दरबारमार्गमा बिताएकी छन् । उनलाई दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’केपाल अति मन पर्ने बताइन् । उनले आफ्नो नेपाल आगमन दोस्रो पटक भएको बताइन् । करिष्मा १५ वर्ष अघि पहिलो पटक नेपाल आएकी थिइन् । उनले आफुले उद्घाटन गरेको ज्वेलर्स र आफुमा समानता भएको प्रतिकृया दिइन् ।

मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जे0नता भएको प्रतिकृया दिइन् ।

मेरीगोल्ड समेत चौथो जेनेरेशनले संचालन गरीरहेको भन्दै उनले आफु पनि चौथो जेनेरेशनको नायिका भएको बताइन् । ज्वेलर्सको उद्घाटन पछि शाखाको भ्रमण गरेकी करिश्मालाई निकै धेरै मिडियाका क्यामेराले पच्छ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु ।’करिश्माले नेपाल आफूलाई निकै मनपर्ने भन्दै भनिन्–‘आई लभ नेपाल । उनले आफु नेपाल आउन पाउँदा निकै खुसी लागेको समेत बताइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv