शुरु भयो रेखाको ‘मालिका’

काठमाडौं,२७ बैशाख ।  रेखा फिल्मस्‌को पाँचौ प्रस्तुतिको रुपमा निर्माण हुन लागेको चलचित्र ‘मालिका’ सोमबारबाट छायांकनका लागि फ्लोरमा निस्किएको छ।

बालुवाटारबाट सुरु भएको छायांकनमा रेखा आँफैले निर्देशन गर्दै छिन । जाजरकोटकी १४ वर्षीया कमला ओलीलाई रेखाले उक्त चलचित्रबाट डेब्यु गराउदै छिन । जसले कहिलै टि.भी समेत देखेकी छैनन ।

पहिलो पटक उनी आफ्नो हजुरबुवा सँग गाडी चढेर काठमाडौं आएकी हुन । रेखाले चलचित्र ‘मालिका’ नारीप्रधान कथामा बन्न लागेको बताएकी छिन ।

 

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv