तातो तेल पर्दा बिरगन्जमा २ बालक गम्भिर घाइते (फोटो फिचर )

काठमाण्डौं,असार १५ । बिरगंज रानिघाट स्थित फास्टफुटमा पार्किङ गरेर ठेलामा पकौरा र समोसाको पसलमा खाजा खाइरहेका बेला इरिक्सा ले ठोकर दिदा दुई बालक सक्त घाइते भएका छन ।
समोसा पकाइरहेको भाडोमा तातो तेल दुई बालकहरुको शरीरभरि नै पोखिएको हो । दुई मध्य एक जना गम्भीर छन दुबैलाई नारायणी अस्पतालमा उपचारका लागि प्रहरीले आफ्नो गाडीमा लगेको छ। प्रहरीको हिरासतमा ठेला संचालक र इरिक्सा चालकलाई राखिएको छ । थप विवरण आउन बाँकी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv