प्रशासकीय प्रमुखलाई कार्यालय नछाड्न आदेश

काठमाण्डौं,असार ३० । वर्षातको समयमा बाढीपहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतका लागि काम गर्नुपर्ने भएकाले कार्यालय छाडेर कतै नजान मन्त्रालयले सोमबार निर्देशन दिएको हो ।
विपदको समयमा कतिपय प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नभएका कारण स्थानीय तहबाट उद्धार र राहतको काममा बाधा परेको गुनासो आएको उल्लेख गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमै बसेर राहत र उद्धारमा सहयोग गर्न लिखित निर्देशन दिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv