डिठ्ठा साबले जेष्ठ २५ मा ‘चङ्गा’ ल्याउदै

काठमाडौं ,१ जेष्ठ । किशोर भण्डारी (डिठ्ठा साब) द्वारा निर्देशित चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

जेष्ठ २५ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा’ को निर्मात्री भने रेश्मा तिमील्सिना हुन ।

सत्य घटनामा आधारीत उक्त चलचित्रमा मनोरन्जनात्मक द्रिश्य पनि देख्न पाईनेछ । टेलिभिजनको पर्दामा दर्शकको मन जितिसकेका डिठ्ठासाब ले चलचित्र ‘चङ्गा’ बाट  निर्देशनमा डेब्यु गरेका हुन ।

चलचित्रमा बुद्दी तामाङ ,अंकित खड्का ,कमल मणी नेपाल ,लछ्मी बर्देवा ,रेश्मा तिमील्सिना ,प्रेम बर्षा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv