स्टार नायक प्रदिप खड्का चलचित्र ‘रोजी’मा नयाँ र फरक लुक्समा देखिदै

काठमाडौं ,२ जेष्ठ । निर्देशक निरक पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘रोजी’को आज राजधानीमा शुभमुर्हत सम्पन्न भयो । नेपाल चलचित्र बिकाश कम्पनि बालाजुमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको शुभ मुहर्त सम्पन्न गरिएको हो । सो अवसरमा चलचित्रको एउटा दृष्य छाँयाङ्कन गरिएको थियो ।

गोपी कृष्ण मुभिज र आरोही ईन्टरटेनमेन्ट को ब्यानर मा बन्न लागेको चलचित्र ‘रोजी’ लभ स्टोरी कथा बन्ने अनुमान गरिएको छ ।

चलचित्रमा प्रदिप खड्का ,परमिता राणा ,मिरुना मगर ,कर्मा शाक्य लगायतका नायक ,नायिकाको अभिनय रहने छ । यसै क्रममा नायक प्रदिपले आफु यो फिल्म गर्न एकदमै उत्सुक भएको र यसमा आफ्नो फरक रुप हेर्न पाईने कुरा बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv