मेगा स्टार अनमोलका फ्यानहरुलाई खुशीको खबर पहिलो पल्ट प्रत्यक्ष दर्शक माझ स्टेज शो मा आउँदै

काठमाण्डौ ९ असार । मेगा स्टार अनमोल के सी को नाममा अनमोल इभ २०१८ को आयोजन हुने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक मोनिका इन्टरनेशनल ग्रुपले उक्त कार्यक्रम बारे जानकारी गराएको हो ।

बुटवलमा भाद्र ९ ,चितवनमा १६,पोखरा २३ र बिर्तामोडमा २७ गते का दिन उक्त शो को आयोजना हुनेछ ।
भिडियो हेर्न को लागि तल को लिन्क क्लिक गर्नुहोस् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv