के प्रेम रोमान्स र एक्सन छ त चलचित्र ब्ल्याक मा ?

काठमान्डौ १९ असार । अाकश श्रेष्ठ र आंचल शर्मा द्वारा अभिनित चलचित्र ‘ब्ल्याक’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा निर्माण पक्षले राखेको पत्रकार भेट्घाट मा सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा निर्माता आस्मा पाण्डे रहेकी छिन भने निर्देशक प्रदीप श्रेष्ठ हुन । चलचित्रलाई युवा पुस्ताको प्रेम रोमान्स र द्वन्द को कथामा रहेको छ । पूर्णरुपमा पारिवारिक बातावरणमा बनेको निर्माण पक्षले जनाएको छ । आगामी भाद्र १ गते देखी देशैभरका सिनेमाहलहरुमा प्रदर्शनमा हुँदैछ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv