काठमान्डौ आएर कहाँ के गर्दैछिन बलीवूड हट मोडेल पुनम पाण्डे

काठमान्डौं ३० असार । बलिउडकी हट मोडल पुनम पाण्डेय नेपाल आएकी छिन् । उनी राजधानीको डेजाबु क्लबमा आइतबार साँझ फ्यानहरुसँग बसेर फाइनल खेल हेर्न नेपाल आएको कुरा पत्रकार सँगको भेटमा उनले बताइन । उनलाई डेजाबु क्लबका सञ्चालक केपि गैरेको पहलमा काठमाडौं निमन्त्रणा गरिएको हो । नेपालको बारेमा सानै उमेरमा थाहा पाएकी र बुद्धको देश भनेर सुने कुरा उनले बताइन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv