संगीतकार टंक बुढाथोकीको स्वरमा ११ लाखको लगानी

प्रस्तुतकर्ता दिनेश शाही को चलचित्र जय शम्भु को एउटा गीत सार्वजनीक गरिएको छ ।
राजधानिमा पत्रकार बिच उक्त चलचित्रको भिडियो सार्वजनिक गर्दै निर्माण पक्षले ११ लाख खर्च गरी छायांकन गरिएको जनाएको छ ।
संगीत र स्वर टंक बुढाथोकीले दिएका छन फिमेल स्वर अन्जु पन्त को रहेको छ । राम जि लामिछनेको कोरियोफ्राफीमा नायक अनुप बिक्रम शाही र बर्षा सिवाकोटीलाई उक्त गीतमा देखाइेको छ । भिडियो हेर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv