बंगलादेशलाई हराउँदै नेपाली फुटबल टिम फाइनलमा पुग्यो हेर्नुहोस् भिडियो

बंगलादेशलाई हराउँदै नेपाली फुटबल टिम फाइनलमा पुगेको छ । आईतवार दशरथरंगशालामा बङ्लादेश र नेपाल बिच भएको पुरुष तर्फको फुटबल खेलमा नेपालले बङलादेशलाई १ गोल ले हराएको हो ।
पहिलो हापमा सुरुवातीमै नेपालले गोल हानेर आफुलाई फाइनलमा पुग्न सफल भन्यो । फाइनल खेल मंगलबार भुटान सँग हुनेछ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv