हेटौंडाको ओम्याक्स सिनेमा हलमा आगलागी, करोडौंको क्षती

काठमाण्डौँ २३ साउन । बरिष्ठ बितरक,निर्माता तथा हल ब्यावसायी नरेन्द्र महर्जन द्धारा संचालित हेटौंडाको ओम्याक्स सिनेमा हलमा बुधवार बिहान ९ बजे आगलागी भएको छ ।
बिधुत सर्ट भई आगलागी हुँदा करोडौंको नोक्सान भएको जनाईएको छ । आगोलाई नियन्त्रण गर्न सुरक्षाकर्मीको ठुलो टोली पुगेको थियो ।

चलचित्रकर्मी लगायत चलचित्र संघ र निर्माता संघले दु:ख ब्यक्त गरेका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv